प्रतिनिधिसभा समानुपातिक तर्फको बन्दसूची सार्वजनिक, हेर्नुहोस कुन दलको तर्फबाट को परे ?

<p>काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूची आइतबार बिहान सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगमा ४८ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । हेर्नुहोस प्रतिनिधिसभाको लागि समानुपातिकको बन्द सूचीमा को-को परे ? [pdf id=356503]</p>

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूची आइतबार बिहान सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगमा ४८ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए ।

हेर्नुहोस प्रतिनिधिसभाको लागि समानुपातिकको बन्द सूचीमा को-को परे ?

[pdf id=356503]

Share News