डा. शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार

<p>काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत पुनलाई एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो । एशोसिएसनले डा। पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै प्रदान गर्न निर्णय गरेको हो । एशोसिएसनले नेपाल [&hellip;]</p>

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत पुनलाई एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो ।

एशोसिएसनले डा। पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै प्रदान गर्न निर्णय गरेको हो ।

एशोसिएसनले नेपाल स्थित संस्थाको प्रतिनिधिको उपस्थितिमा आउदो पुस ७ गते डा. पुनलाई उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।

 

Share News