कोरोनाको कारण २४ घन्टामा तीन संक्रमितको मृत्यु

<p>काठमाडौं । बुधबार एकैदिन ८ सय ६८ जना संक्रमित थपिएका छन् । ६ हजार ७०५ जनामा नमुना परिक्षण गर्दा ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४१४ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ । मन्त्रालयको अनुसार २४ [&hellip;]</p>

काठमाडौं । बुधबार एकैदिन ८ सय ६८ जना संक्रमित थपिएका छन् । ६ हजार ७०५ जनामा नमुना परिक्षण गर्दा ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४१४ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८८५ पुगेको छ ।

मन्त्रालयको अनुसार २४ घन्टामा ३ संक्रमितको मृत्यु समेत भएको छ ।

Share News