काठमाडौं । मधेस प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शिलेन्द्रप्रसाद साहले आज बसेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।
मन्त्री साहले आगामी आर्थिक वर्ष ०७९/८० को लागि बजेट प्रस्तुत गर्ने भएका हुन् ।