बिटक्वाइनलाई नेपालभित्र प्रयोग गर्न नपाउने गरी बन्द गर्न निर्देशन

<p>काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको छ ।  प्राधिकरणले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयको मन्त्रिस्तरिय निर्णयको अनुरोधमा प्राधिकरणले यस्ता एपहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्न आइएसपीहरुलाई ताकेता गरेको हो [&hellip;]</p>

काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको छ ।  प्राधिकरणले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयको मन्त्रिस्तरिय निर्णयको अनुरोधमा प्राधिकरणले यस्ता एपहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध गर्न आइएसपीहरुलाई ताकेता गरेको हो ।

Share News