काठमाडाैं । प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो ।