आइतबार ६ हजार ३५९ जना काेराेना संक्रमणमुक्त

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ पीसीआर परीक्षणमा ९ हजार ९१० र ३ हजार २३५ एन्टिजेन परीक्षणमा ४९१ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमणमुक्त [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ पीसीआर परीक्षणमा ९ हजार ९१० र ३ हजार २३५ एन्टिजेन परीक्षणमा ४९१ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

Share News