नेपालमा सक्रिय संक्रमित संख्या करिब ९० हजार पुग्याे

<p>काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएसँगैं नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १९ हजार ८६९ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ८२७ जना कोरोना संक्रमित पुष्टि भएको छ [&hellip;]</p>

काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएसँगैं नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १९ हजार ८६९ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ८२७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

यस्तै यो अवधिमा ५ हजार ४३२ जना निको भएका छन् भने १० जना संक्रमितको मृत्यु भएको छ ।

Share News