काेराेना संक्रमणबाट थप १५ जनाकाे मृत्यु

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण १५ जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनामा पिसिआर र एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण १५ जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनामा पिसिआर र एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ५ हजार २९२ जना निको भएका छन् ।

Share News