नेपालमा सक्रिय संक्रमित संख्या ८२ हजार ५५० पुग्याे

<p>काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना कोरोना संक्रमित थपिएसँगैं नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१ हजार २०१ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ३१९ जना कोरोना संक्रमित पुष्टि [&hellip;]</p>

काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना कोरोना संक्रमित थपिएसँगैं नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१ हजार २०१ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ३१९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

यस्तै यो अवधिमा २ हजार ५४० जना निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

Share News