शुक्रबार थपिए १० हजार ७०३ जना संक्रमित

<p>काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ९२ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ७०३ जना कोरोना संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ । मन्त्रालयका [&hellip;]</p>

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ९२ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ७०३ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ७६६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

Share News