बिहीबार १२ हजार ३३८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ५७ हजार नाघ्यो

<p>काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २७ हजार ४९७ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । [&hellip;]</p>

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २७ हजार ४९७ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ६४९ जना निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

 

Share News