कोरोनाको लक्षण भएकाहरुको परीक्षण अब निःशुल्क, अरुको लागि पनि घट्यो शुल्क

<p>काठमाडौं । सरकारले कोरोनाको लक्षण भएकाहरुलाई पिसिआर परीक्षण नि:शुल्क गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लक्षण भएकाहरुलाई परीक्षण नि:शुल्क गरेको जानकारी दिएको हाे । यस्तै मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि घटाएको छ । नयाँ शुल्क अनुसार लक्षण नभएकाहरुको लागि सरकारी अस्पताहरुमा पिसिआर परीक्षण गर्न ८०० रुपैयाँ र निजी प्रयोगशालाहरुमा १५०० रुपैयाँ लाग्नेछ । यसअघि पिसिआर परीक्षण शुल्क सरकारीमा [&hellip;]</p>

काठमाडौं । सरकारले कोरोनाको लक्षण भएकाहरुलाई पिसिआर परीक्षण नि:शुल्क गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लक्षण भएकाहरुलाई परीक्षण नि:शुल्क गरेको जानकारी दिएको हाे ।

यस्तै मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि घटाएको छ । नयाँ शुल्क अनुसार लक्षण नभएकाहरुको लागि सरकारी अस्पताहरुमा पिसिआर परीक्षण गर्न ८०० रुपैयाँ र निजी प्रयोगशालाहरुमा १५०० रुपैयाँ लाग्नेछ ।

यसअघि पिसिआर परीक्षण शुल्क सरकारीमा एक हजार र निजीमा २ हजार रहेको थियो ।

Share News