बुधबार एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्मकै धेरै

<p>काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ४०९ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो हालसम्मकै एकैदिन पुष्टि भएको धेरै संक्रमित संख्या रहेको मन्त्रालयल जनाएको छ । [&hellip;]</p>

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जना कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ४०९ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो हालसम्मकै एकैदिन पुष्टि भएको धेरै संक्रमित संख्या रहेको मन्त्रालयल जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ६१३ जना निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा ६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएकाे छ ।

 

Share News