कोरोनाको लक्षण देखिए ५ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न ललितपुर जिप्रकाकाे निर्देशन

<p>काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएकाे छ । प्रशासन कार्यालयले मंगलबार आदेश जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे । प्रशासन कार्यालयले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य पाँच दिन क्वारेन्टाइनमा बस्न र ५ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा [&hellip;]</p>

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएकाे छ । प्रशासन कार्यालयले मंगलबार आदेश जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे ।

प्रशासन कार्यालयले जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा अनिवार्य पाँच दिन क्वारेन्टाइनमा बस्न र ५ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा आउन निर्देशन दिएको छ ।

 

Share News