थप ४ हजार ६३६ जनामा संक्रमण पुष्टि

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ६२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार ५५६ वटा नमुना परीक्षणमा ४ हजार ६३६ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ६२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार ५५६ वटा नमुना परीक्षणमा ४ हजार ६३६ मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ३५० जना निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।

Share News