थप १ हजार १६७ जनामा देखियो कोरोना, २२४ जना डिस्चार्ज

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १२ हजार ६३२ जनाको परिक्षण गर्दा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यो अवधिमा २२४ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १२ हजार ६३२ जनाको परिक्षण गर्दा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यो अवधिमा २२४ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।

Share News