प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र

<p>काठमाडौं । मौसमी गडबढीका कारण हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम हुँदा उडानमा समस्या भएको बताइएको हो । विमानस्थल कार्यालयका अनुसार शनिबार बिहानका लागि निर्धारि विमानहरु भिजिविलिटीका कारण केही ढिलो उडान भइरहेका छन् । गन्तव्यमा समयमै पुग्नु पर्ने यात्रुहरु विमान ढिलो हुँदा समस्या भएको गुनासो गरेका छन् । जहाज एक/दुई घण्टा नै ढिलो [&hellip;]</p>

काठमाडौं । मौसमी गडबढीका कारण हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम हुँदा उडानमा समस्या भएको बताइएको हो ।

विमानस्थल कार्यालयका अनुसार शनिबार बिहानका लागि निर्धारि विमानहरु भिजिविलिटीका कारण केही ढिलो उडान भइरहेका छन् ।

गन्तव्यमा समयमै पुग्नु पर्ने यात्रुहरु विमान ढिलो हुँदा समस्या भएको गुनासो गरेका छन् । जहाज एक/दुई घण्टा नै ढिलो हुँदा उनीहरु अलपत्र अवस्थामा परेका हुन् ।

Share News