र्‍याडिसन होटलको सञ्चालकमा दोहोरियो पुरानै समूह

<p>काठमाडौं । ओरियण्टल होटल (र्&#x200d;याडिसन) लिमिटेडको संचालकमा पुरानै समूह दोहोरिएको छ । होटल सञ्चालकका लागि पुरानै समूहका सदस्यको मनोनयद दर्ता भएपछि निर्वाचन समितिले पुरानै समूहलाई सञ्चालकका रुपमा नियुक्त गरेको हो । होटलको निर्वाचन समितिले आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिएको थियो । सो समयमा संस्थापक सेयरधनीबाट अनिलदाश श्रेष्ठ, शुभद्रा श्रेष्ठ, मिसु [&hellip;]</p>

काठमाडौं । ओरियण्टल होटल (र्‍याडिसन) लिमिटेडको संचालकमा पुरानै समूह दोहोरिएको छ । होटल सञ्चालकका लागि पुरानै समूहका सदस्यको मनोनयद दर्ता भएपछि निर्वाचन समितिले पुरानै समूहलाई सञ्चालकका रुपमा नियुक्त गरेको हो ।

होटलको निर्वाचन समितिले आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिएको थियो । सो समयमा संस्थापक सेयरधनीबाट अनिलदाश श्रेष्ठ, शुभद्रा श्रेष्ठ, मिसु श्रेष्ठ, विधाता श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रकाश तिवारी र सुनिललाल श्रेष्ठले मात्र उम्मेदवारी दर्ता गराएका थिए ।

नियमानुसार ६ जना सञ्चालकको व्यवस्था रहेकोमा ६ जनाको मात्रै मनोनयन दर्ता भएपछि सबैजना निर्विरोध निर्वाचित भएको निर्वाचन भएको समितिले जानकारी हो ।

Share News