कोरोनाको संक्रमणदर कम हुँदै, २४ घण्टामा ९९४ जनामा संक्रमण पुष्टि

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै १३६८ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

त्यस्तै १३६८ संक्रमित निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु भएको छ। दैनिक काेराेना भाइरसका संक्रमित कम हुँदै गएका छन् ।

Share News