खराब मौसमका कारण पोखराका सबै उडान प्रभावित

<p>काठमाडौं । खराब मौसमका कारण सोमबार बिहानैदेखि काठमाडौं–पोखराका उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार बिहानैदेखि पोखराको उडान प्रभावित भएको हो । पोखराको उडान प्रभावित भएतापनि अन्य गन्तव्यका उडानहरु सुचारु भएका छन् । विमानस्थलका अनुसार धनगढी, नेपालगंज, विराटनगर, भरतपुर, भद्रपुर, भैरहवा, जनकपुर लगायत गन्तब्यमा भने नियमित उडान भइरहेको छ।</p>

काठमाडौं । खराब मौसमका कारण सोमबार बिहानैदेखि काठमाडौं–पोखराका उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार बिहानैदेखि पोखराको उडान प्रभावित भएको हो ।

पोखराको उडान प्रभावित भएतापनि अन्य गन्तव्यका उडानहरु सुचारु भएका छन् । विमानस्थलका अनुसार धनगढी, नेपालगंज, विराटनगर, भरतपुर, भद्रपुर, भैरहवा, जनकपुर लगायत गन्तब्यमा भने नियमित उडान भइरहेको छ।

Share News