नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे

<p>काठमाडाैं । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन् । आइतबार भएको एपोनको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो । यसअघि एपोनको अध्यक्षमा नारायण बहादुर क्षेत्री थिए । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रुंगटा चयन गरेको छ । यस्तै, सदस्यहरुमा सुदर्शन खैगुली, पृथ्वीराज भण्डारी, सुदिप [&hellip;]</p>

काठमाडाैं । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन् । आइतबार भएको एपोनको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो । यसअघि एपोनको अध्यक्षमा नारायण बहादुर क्षेत्री थिए ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रुंगटा चयन गरेको छ ।

यस्तै, सदस्यहरुमा सुदर्शन खैगुली, पृथ्वीराज भण्डारी, सुदिप प्रधान, गणेश पाठक र दिपक टिवेडवाल चयन भएका छन् ।

Share News