थप ३ हजार ९१५ संक्रमित थपिए

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १८ हजार ५८२ नमुनामध्ये ११ हजार ७०८ जनाको पिसिआर र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार ११८ जना [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १८ हजार ५८२ नमुनामध्ये ११ हजार ७०८ जनाको पिसिआर र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २ हजार ११८ जना कोरोनामुक्त भएका छन् । यस्तै, कोरोना संक्रमित ३० जनाले ज्यान गुमाएका छन् ।

Share News