आइतबार २ हजार ५४८ जनामा संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा ५५ जनाको [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ ।

९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म १० हजार ९३ जनाकाे मृत्यु भएको छ ।

साथै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

Share News