बागमती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट

<p>काठमाडौं । बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सो बजेट प्रस्तुत गरेका हुन् । उनले कुल बजेटको चालुगत तर्फ २६ अर्ब १ करोड रुपैयाँ र पुँजीगततर्फमा मा २९ अर्ब रुपैयाँ छुट्याइएको बताएका छन् [&hellip;]</p>

काठमाडौं । बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोडको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सो बजेट प्रस्तुत गरेका हुन् । उनले कुल बजेटको चालुगत तर्फ २६ अर्ब १ करोड रुपैयाँ र पुँजीगततर्फमा मा २९ अर्ब रुपैयाँ छुट्याइएको बताएका छन् ।

Share News