कर्मचारीको तलब २ हजारले बढ्यो

<p>काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब भत्ता २ हजारले बढाएको बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले कर्मचारीको तलब भत्ता २ हजारले बढेको बताएका हुन् । उनले महँगी भत्तालाइ निरन्तरता दिएका छन् । कर्मचारीकाे स्वास्थ्य बीमाकाे बीमा शुल्क सरकारले नै भुक्तानी गरिदिने भएकाे छ । बढेकाे [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब भत्ता २ हजारले बढाएको बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले कर्मचारीको तलब भत्ता २ हजारले बढेको बताएका हुन् ।

उनले महँगी भत्तालाइ निरन्तरता दिएका छन् । कर्मचारीकाे स्वास्थ्य बीमाकाे बीमा शुल्क सरकारले नै भुक्तानी गरिदिने भएकाे छ । बढेकाे तलब आगामी साउनदेखि लागु हुनेछ ।

 

Share News