यातायात व्यवसायीको सम्पत्ति अब कम्पनीमा, टिकट पनि विद्युतीय मार्फत मात्रै

<p>काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गाडीमा सञ्चालकको सम्पत्ति कम्पनीमा रुपान्तरण गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले सार्वजनिक गाडीमा अब विद्युतीय टिकटको व्यवस्था गर्ने बताए ।</p>

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गाडीमा सञ्चालकको सम्पत्ति कम्पनीमा रुपान्तरण गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, उनले सार्वजनिक गाडीमा अब विद्युतीय टिकटको व्यवस्था गर्ने बताए ।

Share News