विदेशी पर्यटकलाई १ महिना निशुल्क भिसा

<p>काठमाडौं । सरकारले नेपाल म्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेशाज्ञा (भिसा) निस्शुल्क उपलब्ध गराउने भएको छ। नेपालमा धेरै विदेशी पर्यटक भित्र्याउन सरकारले निशुल्क भिसा दिन लागेको हो । नेपालका पर्यटन प्रवद्र्धन गर्न सरकारले सरकारी कर्मचारीलाई १० दिन बराबरको पर्यटन काज दिने घोषणा गरिसकेको छ । यसअघि सरकारले भुकम्पपछि नेपालमा चीनका पर्यटकलाई तीन महिनासम्म निशुल्क भिषा दिदैँ [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल म्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेशाज्ञा (भिसा) निस्शुल्क उपलब्ध गराउने भएको छ।

नेपालमा धेरै विदेशी पर्यटक भित्र्याउन सरकारले निशुल्क भिसा दिन लागेको हो । नेपालका पर्यटन प्रवद्र्धन गर्न सरकारले सरकारी कर्मचारीलाई १० दिन बराबरको पर्यटन काज दिने घोषणा गरिसकेको छ ।

यसअघि सरकारले भुकम्पपछि नेपालमा चीनका पर्यटकलाई तीन महिनासम्म निशुल्क भिषा दिदैँ आएको थियो ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

Share News