काठमाडौं । अर्थमन्त्रीले वृद्धभत्ता ४ हजार पुर्याउने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि हुने बताएका छन् । यसकाे लागि एक खर्ब विनियाेजन गरिएकाे उनले बताएका छन् ।