अन्नपूर्ण हिमालको सफल आरोहण

<p>काठमाडौं । सन् २०२१ को बसन्तु ऋतुको हिमाल आरोहणकाे सुरूवात अन्नपूर्ण हिमालबाट भएकाे छ । यस सिजनको पहिलो हिमाल आरोहण अन्तर्ग गत शुक्रबार ८ हजार ९१ मिटर उचाईमा रहेको अन्नपूर्ण हिमालको सफल आरोहण भएको हो । पर्यटन विभागका अनुसार नेपाली र विदेशी पर्यटकले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् । । ‘सफल आरोहण भयो भन्ने जानकारी आएको [&hellip;]</p>

काठमाडौं । सन् २०२१ को बसन्तु ऋतुको हिमाल आरोहणकाे सुरूवात अन्नपूर्ण हिमालबाट भएकाे छ ।

यस सिजनको पहिलो हिमाल आरोहण अन्तर्ग गत शुक्रबार ८ हजार ९१ मिटर उचाईमा रहेको अन्नपूर्ण हिमालको सफल आरोहण भएको हो ।

पर्यटन विभागका अनुसार नेपाली र विदेशी पर्यटकले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् । । ‘सफल आरोहण भयो भन्ने जानकारी आएको छ, कति जना भन्ने आइसकेको छैन’, विभागका निर्देशक मीरा आचार्यले भनिन ।

 

Share News