मनकामना केबुलकार सेवा चैत ३० गतेसम्म बन्द हुने

<p>काठमाडाैं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । कम्पनीकाे अनुसार केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म केबुलकार सेवा बन्द हुने भएकाे हाे । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने कम्पनीले जानकारी दिएकाे छ [&hellip;]</p>

काठमाडाैं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।

कम्पनीकाे अनुसार केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म केबुलकार सेवा बन्द हुने भएकाे हाे ।

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने कम्पनीले जानकारी दिएकाे छ ।

 

Share News