वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

<p>काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । कार्तिक २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु कुमारी क्यापिटल मार्फत हुने छ ।</p>

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । कार्तिक २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु कुमारी क्यापिटल मार्फत हुने छ ।

Share News