घोडाघोडी लघुवित्त मर्जमा जाँदै, आजैदेखि सेयर कारोबार रोक्का

<p>काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने (गाभिने) भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सहमति पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । उक्त गाभिने प्रयोजनको लागि घोडाघोडी लघुवित्तको आज (कार्तिक २३ गते) देखि सेयर कारोबार बन्द भएको छ । साथै, मर्जरमा जाने प्रकृया पुरा [&hellip;]</p>

काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने (गाभिने) भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सहमति पत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।

उक्त गाभिने प्रयोजनको लागि घोडाघोडी लघुवित्तको आज (कार्तिक २३ गते) देखि सेयर कारोबार बन्द भएको छ । साथै, मर्जरमा जाने प्रकृया पुरा नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ ।

Share News