सानिमा इक्विटी फण्डले इकाइधनीहरुलाई ७ प्रतिशत नगद लाभा‌ंश दिने

<p>काठमाडौं । सानिमा म्युचल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डले सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि प्रतिफल घोषणा गरेको छ । फण्डले आफ्ना ईकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) लाभांश दिने भएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै फण्डले यस्तो जानकारी दिएको हो । फण्डले  २०७६/७७ को मुनाफा र सोही अवधिसम्म कायम रहेको सन्चित जगेडाबाट एक अर्ब ३० करोडको ७ प्रतिशत [&hellip;]</p>

काठमाडौं । सानिमा म्युचल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डले सानिमा इक्विटी फण्डले इकाइधनीहरुको लागि प्रतिफल घोषणा गरेको छ । फण्डले आफ्ना ईकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) लाभांश दिने भएको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै फण्डले यस्तो जानकारी दिएको हो ।

फण्डले  २०७६/७७ को मुनाफा र सोही अवधिसम्म कायम रहेको सन्चित जगेडाबाट एक अर्ब ३० करोडको ७ प्रतिशत दरले ईकाइधनीहरुलाई ९ करोढ १० लाख रुपैयाँ वितरण गर्न लागेको जनाएकाे छ ।

 

Share News