युनाइटेड फाइनान्सले ल्यायाे आकषर्क ब्याजदर सहितकाे मुद्धती निक्षेप योजना

<p>काठमाडौं । दशै‌ं, तिहार तथा छठ पर्वको अवसरमा युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरमा लामो समायावधिको यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा व्यक्ति तथा संघसंस्थाहरु सहभागी हुन पाउने छन् । यस फाइनान्सले नेपालभर रहेको आफ्नो २२ शाखा तथा मुख्य कार्यलयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी विभिन्न प्रकारका आकर्षक निक्षेप योजना, [&hellip;]</p>

काठमाडौं । दशै‌ं, तिहार तथा छठ पर्वको अवसरमा युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरमा लामो समायावधिको यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा व्यक्ति तथा संघसंस्थाहरु सहभागी हुन पाउने छन् ।

यस फाइनान्सले नेपालभर रहेको आफ्नो २२ शाखा तथा मुख्य कार्यलयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी विभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य विभिन्न कर्जा सुविधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुविधाको साथसाथै अन्य वित्तीय सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेपको लागि बै‌ंकको कुनै पनि शाखा तथा मुख्य कार्यलय दरवारमार्ग काठमाण्डौमा सम्पर्क गर्न सक्नेछन् ।

Share News