महालक्ष्मी विकास बैंकको नयाँ शाखा सिराहाकाे गोलबजारमा

<p>काठमाडाैं । महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिराहा जिल्लामा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे हाे । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । बैंकले  १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ [&hellip;]</p>

काठमाडाैं । महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिराहा जिल्लामा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे हाे ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । बैंकले  १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।

Share News