कामना सेवा विकासको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेन्ट

<p>काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको हो । सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । सो सम्बन्धी दुई संस्थाबीच असोज ५ गते सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ ।

Share News