नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारणसभा, सिटी एक्स्प्रेसलाई प्राप्ति गर्ने

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी असोज २८ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि सो दिन विशेष साधारणसभा डाकेको हो । उक्त निर्णय असोज ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । विशेष साधारणसभामा जाने प्रयोजनको लागि बैंकको असोज १६ गतेदेखि विशेष साधारणसभा सम्पन्न नभएसम्म [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी असोज २८ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि सो दिन विशेष साधारणसभा डाकेको हो ।

उक्त निर्णय असोज ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

विशेष साधारणसभामा जाने प्रयोजनको लागि बैंकको असोज १६ गतेदेखि विशेष साधारणसभा सम्पन्न नभएसम्म अर्थात असोज २८ गतेसम्म बुक क्लोज हुने छ ।

उक्त सभा सो दिन बिहान १० बजे वेविनार मार्फत हुने बैंकले जनाएको छ ।

Share News