ग्लोबल आईएमई समुन्नत योजना १ को असोज ९ गते बुक क्लोज

<p>काठमाडौं । ग्लोबल आईएमई समुन्नत योजना १ को इकाईधनीहरुको आगामी असोज ९ गते बुक क्लोज हुने भएको छ । ग्लोबल आईएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । यस योजनाले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित ४ प्रतिशतका दरले नगद [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई समुन्नत योजना १ को इकाईधनीहरुको आगामी असोज ९ गते बुक क्लोज हुने भएको छ । ग्लोबल आईएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

यस योजनाले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न लागेको हो ।

Share News