आज कुलमान घिसिङ प्राधिकरणको प्रमुखमा पुनः नियुक्त हुने सम्भावना

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः विद्युत प्राधिकरणको प्रमुखमा पुनः नियुक्त हुुने सम्भावना बढेकोे छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने सम्भावना बढेकोे हाे । जनमानसबाट उनलाई नै दोहोर्याउन दवाव परिरहेको बेला सरकारले पनि उनलाई नै नियुक्त मनसाय बनाएको हो । उनको भदौ २९ गते ४ वर्षे [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुनः विद्युत प्राधिकरणको प्रमुखमा पुनः नियुक्त हुुने सम्भावना बढेकोे छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने सम्भावना बढेकोे हाे ।

जनमानसबाट उनलाई नै दोहोर्याउन दवाव परिरहेको बेला सरकारले पनि उनलाई नै नियुक्त मनसाय बनाएको हो ।
उनको भदौ २९ गते ४ वर्षे कार्यकाल सकिँदैछ ।

Share News