आज मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् बैठकका महत्वपूर्ण एजेण्डा

<p>काठमाडौं । आज शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो । आजको बैठकमा विभिन्न सार्वजनिक संस्थानमा नियुक्ती, नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीको नियुक्ती र सरकारको प्रवक्ता चयन गर्ने लगायतका एजेण्डाहरु रहेको बताइएको छ । यस्तै, आजको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेविरुद्द अध्यादेश मार्फत कानुन बनाउन स्वीकृती पनि [&hellip;]</p>

काठमाडौं । आज शुक्रबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

आजको बैठकमा विभिन्न सार्वजनिक संस्थानमा नियुक्ती, नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीको नियुक्ती र सरकारको प्रवक्ता चयन गर्ने लगायतका एजेण्डाहरु रहेको बताइएको छ ।

यस्तै, आजको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेविरुद्द अध्यादेश मार्फत कानुन बनाउन स्वीकृती पनि दिन सक्नेछ ।

Share News