फेरि बढ्याे सुनको मूल्य

<p>काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेकाे छ । बुधबार प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको सुन बिहिबार बढेर प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । बुधबार ९५ हजार ९ सय रुपैयाँमा कारोबार [&hellip;]</p>

काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेकाे छ । बुधबार प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको सुन बिहिबार बढेर प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । बुधबार ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बिहिबार ४ सय रुपैयाँ बढी अर्थात ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात बुधबार १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Share News