अब व्यापार व्यवसाय पनि खोल्न पाइने

<p>काठमाडौं । काठमाडौं उपत्यकामा अब व्यापार-व्यवसाय खोल्ने पाइने भएकको छ । आज बसेको काठमाडौंंका तीन जिल्ला प्रमुख अधिकारीहरुको बैठकले काठमाडौंमा व्यापार व्यवसाय खोल्ने निर्णय गरेको हो । १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-विजोर प्रणाली लागू हुने निर्णय गरिएको छ। निजी सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुनेछ।</p>

काठमाडौं । काठमाडौं उपत्यकामा अब व्यापार-व्यवसाय खोल्ने पाइने भएकको छ । आज बसेको काठमाडौंंका तीन जिल्ला प्रमुख अधिकारीहरुको बैठकले काठमाडौंमा व्यापार व्यवसाय खोल्ने निर्णय गरेको हो ।

१६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-विजोर प्रणाली लागू हुने निर्णय गरिएको छ। निजी सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुनेछ।

Share News