रिद्धि सिद्धि सिमेन्टद्धारा ६२ जना काेराेना संक्रमितहरुलाई सहयाेग

<p>हेटाैंडा । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल हेटौंडाकाे गौरीटार आईसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितहरुको विभिन्न सामाग्री सहयाेग गरेको छ । कम्पनिले संक्रमितहरुले फलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, र २०० बराबरको रिर्चाजकार्ड र एक थान तातो पानी खाने कप लगायत विभिन्न सामाग्री सहयाेग गरेको हाे । रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय [&hellip;]</p>

हेटाैंडा । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल हेटौंडाकाे गौरीटार आईसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितहरुको विभिन्न सामाग्री सहयाेग गरेको छ ।

कम्पनिले संक्रमितहरुले फलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, र २०० बराबरको रिर्चाजकार्ड र एक थान तातो पानी खाने कप लगायत विभिन्न सामाग्री सहयाेग गरेको हाे ।

रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय बिक्रि प्रबन्धक बिक्रम खतिवडाले उद्योगले स्थानिय समुदायको दुख सुखको सारथी बन्न रिद्धि सिद्धि सिमेन्ट सदैव तयार रहने बताए ।

 

Share News