अन्तिम मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको शरणमा खतिवडा, आजै राजीनामा दिने

<p>काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाका लागि आज अन्तिम मन्त्रिपरिषद् बैठक हो । आफ्नो अन्तिम बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा पुगेर वार्ता पनि गरेका छन् । डा. खतिवडाको भोलिदेखि अर्थमन्त्रीको रुपमा कार्यकाल सकिँदैछ । उनी ओलीले रुचाएका पात्र हुन् । ओलीले उनलाई राष्ट्रियसभामा लिने धेरै प्रयास गर्दा पनि त्यो सफल हुन सकेन । अन्तः [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाका लागि आज अन्तिम मन्त्रिपरिषद् बैठक हो । आफ्नो अन्तिम बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा पुगेर वार्ता पनि गरेका छन् ।

डा. खतिवडाको भोलिदेखि अर्थमन्त्रीको रुपमा कार्यकाल सकिँदैछ । उनी ओलीले रुचाएका पात्र हुन् । ओलीले उनलाई राष्ट्रियसभामा लिने धेरै प्रयास गर्दा पनि त्यो सफल हुन सकेन ।

अन्तः उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नेकपा सचिवालयले गर्यो । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

खतिवडाले आजै अर्थमन्त्रीब पदबाट राजिनामा दिने चर्चा पनि छ । उनको अर्थमन्त्रीको पद भोलिबाट सकिँदैछ । तथापी उनलएकदिन अगाडि अथाएत आजै राजीनामा दिन लागेका हुन् ।

Share News