सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

<p>सुनको मूल्य आज पनि घटेको छ । आज सुन ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो कायम भएको मूल्यमा सय रुपैयाँले सस्तिएर छापावाल सुन ९६ हजार ४ सय रुपैयाँमा कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले घटेर तोलको ९५ हजार ९ [&hellip;]</p>

सुनको मूल्य आज पनि घटेको छ । आज सुन ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

हिजो कायम भएको मूल्यमा सय रुपैयाँले सस्तिएर छापावाल सुन ९६ हजार ४ सय रुपैयाँमा कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले घटेर तोलको ९५ हजार ९ सय रुपैयाँ कायम छ ।

आज शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।

Share News