
काठमाडाैं । हिजाे बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न १४ निर्णयहरू गरेकाे छ । बैठकले आन्तरिक हवाइ उडान र अन्तरजिल्ला सवारी साधन आगामी असोज १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ ।
यससँगै यसअघि विदेशबाट दैनिक ५ सयको हाराहारीमा नेपाली ल्याउने निर्णय भएकोमा त्यसलाई सच्याएर दैनिक ८ सयको संख्याबाट नबढ्ने गरी नेपाली ल्याउने निर्णयसमेत गरेको छ । सरकारले आन्तरिक हवाइ उडान र अन्तरजिल्ला सवारी साधन आगामी असोज १ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ ।
