ताेलाकाे ८ सयले बढ्याे सुनकाे मूल्य

<p>काठमाडाैं । सुनकाे मूल्य बिहिबार बढेकाे छ । बिहिबार सुनकाे मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर  ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ९६ हजार ८ सय रूपैयाँ थियो। त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ कायम भएको छ भने चाँदीकाे मूल्य प्रतितोला [&hellip;]</p>

काठमाडाैं । सुनकाे मूल्य बिहिबार बढेकाे छ । बिहिबार सुनकाे मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर  ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य ९६ हजार ८ सय रूपैयाँ थियो।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार १ सय रुपैयाँ कायम भएको छ भने चाँदीकाे मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।

Share News