काठमाडौं । आइसीएफसी फाइनान्सले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई २४ लाख ८२ हजार एक सय ६९ रुपैयाँ सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो मात्राको सहयोग गरेको हो ।