नेपालमा तीन नयाँ विमानस्थल थपिए

<p>काठमाडाैं । नेपालमा तीन नयाँ आन्तरिक विमानस्थल थपिएका छन् । गुल्मी, इलाम र ओखलढुंगामा विमानस्थल थपिएका हुन् । प्राधिकरणका अनुसार अब आइकाओबाट मान्यता प्राप्त तीन आन्तरिक विमानस्थल थप भएका हुन् । यसअघि आइकाओ लोकेसन इन्डिकेटर प्राप्त विमानस्थलको संख्या ४९ थियो । अब नेपालभित्र आइकाओ मान्यता प्राप्त विमानस्थलको संख्या ५२ पुगेको छ ।</p>

काठमाडाैं । नेपालमा तीन नयाँ आन्तरिक विमानस्थल थपिएका छन् । गुल्मी, इलाम र ओखलढुंगामा विमानस्थल थपिएका हुन् ।

प्राधिकरणका अनुसार अब आइकाओबाट मान्यता प्राप्त तीन आन्तरिक विमानस्थल थप भएका हुन् । यसअघि आइकाओ लोकेसन इन्डिकेटर प्राप्त विमानस्थलको संख्या ४९ थियो । अब नेपालभित्र आइकाओ मान्यता प्राप्त विमानस्थलको संख्या ५२ पुगेको छ ।

Share News